Logo

२०८३, आश्विन १७गते


images
images

कला

'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?

images
  • 'दुश्मन हेरेको हेरै' १० करोड पटक हेरिएपछि दुर्गेशले के भने ?
    images
    images

    काठमाडौँ । गायक दुर्गेश थापाको 'दुश्मन हेरेको हेरै' गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।

    images
    images
    images

    गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    दुर्गेशले भनेका छन्- 'म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।'

    images
    images
    images

    उनले अगाडी भनेका छन्- 'हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । 'दुर्गेश थापा' नाम होइन ब्राण्ड हो, ब्राण्ड !' सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुश्मन हेरेको हेरै
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।