Logo

२०८३, श्रावण ३०गते


images
images

स्वास्थ्य बिमाको रकम अनियमितता गर्ने लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा दायर

स्वास्थ्य बिमाको रकम अनियमितता गर्ने लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा दायर

images
  • स्वास्थ्य बिमाको रकम अनियमितता गर्ने लेखा अधिकृतसहित तीन जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना गरी गराई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले स्वास्थ्य बिमाको रकम अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी २५ लाख ६७ हजार ५२६ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    अख्तियारले मुद्धा दायर गरेकाहरुमा प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाही र प्रदेश अस्पताल,  सुर्खेतस्थित रहेको कुमारी बैङ्कको एकस्टेन्शन काउण्टरको तत्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरविरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।