Logo

२०८३, कार्तिक ३०गते


images
images

काठमाडौँ महानगरमा सवारी साधनको प्रदूषण जाँच जारी

काठमाडौँ महानगरमा सवारी साधनको प्रदूषण जाँच जारी

images
  • काठमाडौँ महानगरमा सवारी साधनको प्रदूषण जाँच जारी
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिको वातावरण व्यवस्थापन विभाग र ट्राफिक प्रहरीको संयुक् पहलमा काठमाडौँमा सवारी साधन प्रदूषण जाँच गर्ने अभियान जारी रहेको छ ।   

    images
    images
    images

    काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका अनुसार सोमवार काठमाडौँको कुलेश्वरमा गरिएको सवारी साधन प्रदूषण जाँचमा ४० वटा सवारी साधनको प्रदूषण जाँच गर्दा १९ वटा सवारी साधन फेल भएका छन्  । 

    images
    images
    images

    त्यस्तै २१ वटा सवारी साधन ठिक अवस्थामा रहेको प्रहरी बलले जानकारी दिएको छ । फेल भएका सवारी साधनलाई  कारवाही गरिएको महानगरीय प्रहरी बलले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रदूषण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।