Logo

२०८३, कार्तिक ३०गते


images
images

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार

images
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार
    images

    काठमाडौँ  । भारतको उत्तराखण्डबाट बन्धक बनाइएका ५७ जनाको उद्धार गरिएको छ ।

    images
    images
    images

    दिल्लीस्थित नेपाली दुताबासको पहलमा भारतको सामाजिक  सामाजिक संस्था किन इण्डिया तथा उत्तराखण्ड प्रहरीको सहयोगमा गिरोहले बन्दक बनाएका नेपालका १९ जिल्लाका ५७ जना नेपालीलाई उद्धार गरिएको हो । नेपाली दुताबासका अनुसार ५७ जना मध्ये असार ५ गते ३५ जना उत्तराखण्डको काशिपुरबाट र असार ८ गते थप २२ जनालाई उत्तराखण्डको रुद्रपुरबाट उद्धार गरेको थियो ।

    images
    images
    images

    दुताबासले आकर्षक रोजगारीको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरुबाट भारत पुर्याई संगठित गिरोहद्वारा बन्धक बनाएर रकम असुल्ने नयाँ प्रवृती देखा परेकोले कसैको झुट्टा आश्वासनमा नपर्न अनुरोध समेत गरेको छ ।

    images
    images
    Nepalin_india1750739661.jpg
     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।