Logo

२०८३, कार्तिक ३०गते


images
images

पतञ्जलि जग्गा प्रकरण

माधव नेपाल विशेष अदालतमा उपस्थित

माधव नेपाल विशेष अदालतमा उपस्थित

images
  • माधव नेपाल विशेष अदालतमा उपस्थित
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । 

    images
    images
    images

    पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल बुधवार बिहान विशेष अदालतमा उपस्थित भएका हुन् । 

    images
    images
    images

    नेपालका कानुन व्यवसायीले यसअघि नै अदालत उपस्थित हुन पाउँ भन्दै विशेष अदालतमा दर्ता गरिसकेकाले आजै नेपालविरुद्धको मुद्धाको पेसी तोकेर नेपालको बयान लिइने बताइएको छ ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।