Logo

२०८३, कार्तिक ३०गते


images
images

इरानबाट थप तीन नेपालीको उद्धार

इरानबाट थप तीन नेपालीको उद्धार

images
  • इरानबाट थप तीन नेपालीको उद्धार
    images

    काठमाडौँ । इरानबाट थप तीन नेपालीको उद्धार भएको छ ।

    images
    images
    images

    दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट तीन जना नेपाली विहिवार बिहान दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए ।

    images
    images
    images

    उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने दुताबासले जानकारी दिएको छ ।

    images
    images

    यसअघि भारत सरकारले इरानबाट दुई पटकमा ६ नेपालीको उद्धार गरेको थियो । इरानमा रहेका ११ जना नेपालीले उद्धारको अनुरोध गरेपनि अहिलेसम्म ९ नेपाली फर्किएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।