Logo

२०८३, कार्तिक ३०गते


images
images

मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

images
  • मुग्लिन नारायणगढ सडक खण्ड सुचारु
    images

    काठमाडौँ । ढुंगा हटाउन बन्द गरिएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय, भरतपुरले  मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलाको पुल नजिकै कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि आज करिब चार घण्टा सवारी आवागमन बन्द गरेर ढुंगा हटाएको हो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।