Logo

२०८३, कार्तिक ३०गते


images
images

ट्रकमा ३१९ केजी लागुऔषध चरेश बोकेका चालक पक्राउ

ट्रकमा ३१९ केजी लागुऔषध चरेश बोकेका चालक पक्राउ

images
  • ट्रकमा ३१९ केजी लागुऔषध चरेश बोकेका चालक पक्राउ
    images

    वीरगञ्ज । पर्सा प्रहरीले काठमाडौँबाट वीरगञ्जतर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रलाई लागु औषध चरेशसहित पक्राउ गरेको छ । 

    images
    images
    images

    विशेष सुचनाका अधारमा पर्साको प्रहरी चौकी सिर्सिया पर्साका कार्यालयले वीरगञ्ज महानगर-२१ परवानीपुर चोकबाट ट्रकसहित चालक बुद्धि बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    ट्रकमा लागु औषध चरेश १३ पोकामा ३१९ केजी फेला परेको छ भने चालक स्याङ्तानबाट एक लाख ९२ हजार नगद, मालबाहक ट्रक र बरामद लागु औषध चरेशसहित नियन्त्रणमा लिएको छ । प्रहरीले पर्सा जिल्ला अदालतबाट पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिएको जानकारी दिएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।