Logo

२०८३, कार्तिक ३०गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक जना पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा सप्तरीबाट एक जना पक्राउ
    images

    सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका-१ बलान पटि टोल बस्ने ५० वर्षीय चन्देश्वर सदा र ४५ वर्षीय रामदेव सदा रहेका  छन् । 

    images
    images
    images

    उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।