नवलपरासी, सुनवल नगरपालिका –७ सिसाहानीमा हराइरहेका तिन किशोरी भारतको सुनौलीमा सुरक्षित फेला परेको बताइएको छ ।
प्रहरीको अनुसार स्थानीय फ्याक्ट्रीमा काम गर्ने १ नेपाली सहित ३ भारतीय मजदुरहरूले उनीहरूलाई प्रलोभनमा पारि भारतलान खोजेको प्रहरी जनाएका छ ।
भारतीय प्रहरीले भने घटनाबारे जानकारी प्राप्त भएको र मजदुरहरूको खोजबिन जारी रहेको जनाएको छ । उनीहरू कार्तिक १३‚ बेलुका देखि हराइरहेका थिए । घरबाट साथीको घर जाने भनेर निस्किएका किशोरीहरू अपहरणमा परेको हुनसक्ने अनुमान गरिएको थियो ।
सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology