Logo

२०८३, कार्तिक ३०गते


images
images

पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध

पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध

images
  • पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङका सडक अवरुद्ध
    images

    काठमाडौँ । बर्षापछि आएको पहिरोका कारण रसुवा, रुकुम पश्चिम र बझाङको सडक अवरुद्ध भएको छ ।

    images
    images
    images

    बुधवार बिहान रसुवाको उत्तरगया-५  नं.५ पालेवनस्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडकमाथिबाट पहिरो आई  बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    images
    images
    images

    त्यस्तै रुकुम पश्चिमको चौरजहारी- ८ स्थित कालेखोला पुल नजिकै माथिबाट पहिरो आई मध्य पहाडी लोक मार्ग सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    images
    images

    साथै बझाङको जयपृथ्वी- ७ माल्लाभिर स्थित जयपृथ्वी राजमार्ग मा अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले राजमार्ग खुलाउने आवश्यक पहल भईरहेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।