Logo

२०८३, कार्तिक ३०गते


images
images

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र : एडीबीको ऋण स्वीकार छैन

हर्क साम्पाङको खानेपानी मन्त्रीलाई पत्र : एडीबीको ऋण स्वीकार छैन

images
  • हर्क  साम्पाङको खानेपानी मन्त्रीलाई पत्र : एडीबीको ऋण स्वीकार छैन
    images

    काठमाडौँ । धरान उप– महानगरका मेयर हर्क साम्पाङले खानेपानीमन्त्री प्रदिप यादवलाई पत्र लेख्दै धरानको खानेपानी आयोजनाको लागि एडीबीको ऋण नलिने स्पष्ट गरेका छन् ।

    images
    images
    images

    मेयर साम्पाङले सप्तकोशीको पानी ल्याउने आयोजनाका लागि केन्द्र सरकारले बजेटमा ४ करोड विनियोजन गरेको र बाँकी रकम एडीबीबाट ऋण लिइने भन्ने सुन्नमा आएको भन्दै देशलाई विदेशी ऋण बोकाउने कुरा ठिक नहुने पत्रमा लेखेका छन् ।

    images
    images
    images

    साथै उनले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बडाउन आग्रह गरेका छन् ।

    images
    images
    harka1751540521.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।