Logo

२०८३, कार्तिक ३०गते


images
images

दोलखाको गोगर खोलामा लेदोसहितको बाढी : सतर्क रहन आग्रह

दोलखाको गोगर खोलामा लेदोसहितको बाढी : सतर्क रहन आग्रह

images
  • दोलखाको गोगर खोलामा लेदोसहितको बाढी : सतर्क रहन आग्रह
    images

    दोलखा । दोलखाको विगु गाउँपालिका-१ तामाकोसी नदीको सहायक गोगर खोलामा लेदोसहितको भीषण बाढी आएको छ । 

    images
    images
    images

    बिहिवार दिउँसो त्यस क्षेत्रमा परेको वर्षापछि गोगर खोलामा बाढी आएको हो । बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।