Logo

२०८३, कार्तिक ३०गते


images
images

प्रधानमन्त्री ओली स्वदेश फर्किदै

प्रधानमन्त्री ओली स्वदेश फर्किदै

images
  • प्रधानमन्त्री ओली स्वदेश फर्किदै
    images

    म्याड्रिड ।  स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा गए राति  म्याड्रिडबाट कतारको दोहा प्रस्थान गरेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली असार १४ गते ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन स्पेन प्रस्थान गरेका थिए । 

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गरेका थिए भने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गरेका थिए । 

    images
    images

    भ्रमणका क्रममा नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गरेका थिए भने प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेका थिए । यस भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य,  प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल रहेको छ । प्रधानमन्त्री ओली आज अपराहन्न काठमाडौँ आइपुग्ने छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।