Logo

२०८३, कार्तिक ३०गते


images
images

तातोपानी नाकाबाट ल्याइयो हेलिकप्टर

तातोपानी नाकाबाट ल्याइयो हेलिकप्टर

images
  • तातोपानी नाकाबाट ल्याइयो हेलिकप्टर
    images

    रसुवा । चीनबाट तातोपानी नाका हुँदै हेलिकप्टर भित्र्याइएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनमा किनेको हेलिकप्टर तातोपानी नाका हुदै नेपाल भित्र्याएको हो । फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल ल्याएको हो ।

    images
    images
    images

    चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको कम्पनिले जनाएको छ ।

    images
    images
    images

    आकाशबाट उडाएर ल्याउदा झण्डै दशहजार किलोमिटरको यात्रा तय गर्नुपर्ने र निकै खर्चिलो पनि हुने भएकाले हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको छ । 

    images
    images

    यसअघि माउन्टेन हेलिकप्टरले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँ ल्याएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।