Logo

२०८३, श्रावण ३०गते


images
images

रुसको कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार

रुसको कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार

images
  • रुसको कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार
    images
    images

    काठमाडौँ । रुसले युक्रेनको राजधानी कीभमा भिषण आक्रमण गरेको छ । रुसको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

    images
    images
    images

    युक्रेनले शुक्रवार रुसले कीभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार गरेको बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको छ । पुटिनसँगको वार्तापछि ट्रम्पले पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न नचाहेकोमा आफू निराश भएको बताएका थिए । साथै, रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनसँगको युद्ध जारी रहने बताएको छ ।

    images
    images
    images

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्। उनले रुसले फेरि एक पटक युद्ध अन्त्य गर्न नचाहेको देखाएको बताएका छन् ।

    images
    images
    images

    जेलेन्स्कीले युक्रेनका सहयोगीहरू, विशेष गरी अमेरिकालाई रुसमाथि थप प्रतिबन्ध लगाउन अपील गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिसाइल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।