Logo

२०८३, कार्तिक ३०गते


images
images

नाला र भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो : सडक पूर्णरुपमा अवरुद्ध

नाला र भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो : सडक पूर्णरुपमा अवरुद्ध

images
  • नाला र भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो : सडक पूर्णरुपमा अवरुद्ध
    images

    बनेपा । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डमा रहेको पुण्यमाता खोलाको पुल भाँचिदा सडक अवरुद्ध भएको छ ।  

    images
    images
    images

    बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । 

    images
    images
    images

    यो सडक काठमाडौँ आउने र जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । २०३७ मा निर्माण भएको सो पुल ४५ बर्षपछि भाँचिएको छ ।

    images
    images

    पुल भाँचिएर सडक अवरुद्ध बनेपछि काठमाडौँ जाने र बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।