Logo

२०८३, कार्तिक ३०गते


images
images

जबरजस्ती करणीको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

images
  • जबरजस्ती करणीको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
    images

    भक्तपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नक्साल बस्ने सिन्धुली दुधौली नगरपालिका-१२ घर भएका २४ वर्षीय तिलक घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    तिलकले ती महिलालाई चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।