Logo

२०८३, कार्तिक ३०गते


images
images

जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराबाट एक जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराबाट एक जना पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराबाट एक जना पक्राउ
    images

    डडेल्धुरा । डडेल्धुराबाट १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा परशुराम नगरपालिका-८ जम्रानी गैरी गाउँ बस्ने ५० वर्षीय लक्ष्मण बहादुर धामीलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।