Logo

२०८३, कार्तिक ३०गते


images
images

काठमाडौँबाट ९ जना जुवाडे पक्राउ

काठमाडौँबाट ९ जना जुवाडे पक्राउ

images
  • काठमाडौँबाट ९ जना जुवाडे पक्राउ
    images

    काठमाडौँ । काठमाडौं महानगरपालिका-१ सेतोढोकाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रूपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।