Logo

२०८३, कार्तिक ३०गते


images
images

भोटे कोशीको बाढीमा बेपताको परिचय खुल्यो

भोटे कोशीको बाढीमा बेपताको परिचय खुल्यो

images
  • भोटे कोशीको बाढीमा बेपताको परिचय खुल्यो
    images

    काठमाडौं । भोटे कोशीमा आएको बाढीमा परेर बेपता भएका १२ जनाको परिचय खुलेको छ । बाढीमा परेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको भने उद्धार गरेको छ ।

    images
    images
    images

    बेपत्ता हुनेमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।

    images
    images
    images

    त्यस्तै बेपत्ता हुने अन्यमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

    images
    images

    त्यसैगरि बढीमा परेर ६ चिनियाँ नागरिक पनि बेपत्ता रहेका छन् ।

    भोटेकोशीको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने सुख्खा बन्दरगाहबाट कन्टेनरसहित इभी गाडी समेत बगाएको छ । त्यस्तै बाढीले रसुवागढी हाइड्रोको ड्याममा समेत क्षति पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।