Logo

२०८३, कार्तिक ३०गते


images
images

अपराध

एक अर्ब ५० करोडभन्दा बढीको हुण्डी तथा क्रिप्टो कारोबार गर्ने दुई भारतीय पक्राउ

एक अर्ब ५० करोडभन्दा बढीको हुण्डी तथा क्रिप्टो कारोबार गर्ने दुई भारतीय पक्राउ

images
  • एक अर्ब ५० करोडभन्दा बढीको हुण्डी तथा क्रिप्टो कारोबार गर्ने दुई भारतीय पक्राउ
    images

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सानेपाबाट भारतीय नागरिक रुपेश कुमार गुप्ता र विपिन कुमारलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    उनीहरुलाई स्थानीय राजतिर्थ ट्रेडर्स किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    ब्युरोले उनको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारु तथा पाँच थान मोबाइल बरामद गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।