Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उप-महानगरपालिकाको निर्देशन - 'बैशाख मसान्तसम्म सबै बिद्यालय बन्द गर्नु'

बुटवल उप-महानगरपालिकाको निर्देशन - 'बैशाख मसान्तसम्म सबै बिद्यालय बन्द गर्नु'

images
  • बुटवल उप-महानगरपालिकाको निर्देशन - 'बैशाख मसान्तसम्म सबै बिद्यालय बन्द गर्नु'
    images
    images

    बुटवल । बुटवल उप-महानगरपालिकाले बैशाख मसान्तसम्म सबै बिद्यालय बन्द गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै सामूदायीक तथा संस्थागत सबै बिद्यालयलाई बैशाख ९ गते देखि मसान्तसम्म सम्पुर्ण बिद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    कक्षा नर्सरी देखि १२ सम्मको कक्षा बैशाख मसान्तसम्म बन्द गर्न र कक्षा ८ को बार्षिक परिक्षा अर्को सूचना जारी नभएसम्मकालागी स्थगन गर्न समेत बिद्यालयहरुलाइ लेखिएको सूचनामा जनाइएको छ ।

    images
    images
    images

    कोरोना जोखिम बढ्दै गएको र संघीय सरकार र जिल्ला प्रशासनले समेत निर्णय गरेकोले नगरपालिकाले उक्त निर्णय गरेको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।FB_IMG_1619003693168.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।