बुटवल । अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।
बुधवार बिहान अर्घाखाँचीको कोन्द्रस्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरो सहित रुख झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक अवरोध खुलाउने पहल गरिरहेको जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology