Logo

२०८३, कार्तिक ३०गते


images
images

पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु

पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु

images
  • पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु
    images

    पोखरा । म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरको छ । 

    images
    images
    images

    स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजक रहन अपील गरेको छ । धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ । 

    images
    images
    images
    dhawalagiri1752053551.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।