Logo

२०८३, आश्विन ९गते


images
images

एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

images
  • एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्
    images
    images

    सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिन पाएनन् ।

    images
    images
    images

    विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको सभामुख प्रदिप भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    प्रदेशसभाको अर्को बैठक भोलि साढे ११ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।