Logo

२०८३, कार्तिक ३०गते


images
images

सडक अवरुद्ध

कोदारीस्थित अरनिको राजमार्ग पुर्ण रुपमा अवरुद्ध

कोदारीस्थित अरनिको राजमार्ग पुर्ण रुपमा अवरुद्ध

images
  • कोदारीस्थित अरनिको राजमार्ग पुर्ण रुपमा अवरुद्ध
    images

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशीको कोदारीस्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    विहिवार बिहान सिन्धुपाल्चोक भोटेकोशी-२ कोदारी स्थित अरनिको राजमार्ग ईकु पहिरोको कारण सडक पुरिएको र भासिएकाले हाल पुर्ण रुपमा पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै भोटेकोशी-२ दस किलोस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो आई पूर्णरुपमा अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।