Logo

२०८३, कार्तिक ३०गते


images
images

बालेनले बोलाए कार्यपालिका बैठक

बालेनले बोलाए कार्यपालिका बैठक

images
  • बालेनले बोलाए कार्यपालिका बैठक
    images

    काठमाडौं । मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बोलाएका छन् । बालेनले शुक्रवार बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् ।

    images
    images
    images

    मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।