Logo

२०८३, आश्विन १७गते


images
images

त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

images
  • त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव
    images
    images

    चितवन ।  चितवनको इच्छाकामना गाउँपालिका-६ कालिखोला स्थित त्रिशुली नदीको किनारामा एक पुरुषको शव फेला परेको छ ।

    images
    images
    images

    अन्दाजी ४५-५० वर्षिय पुरुषको केही अंग नभएको शव रहेको भन्ने खबर पाउनासाथ मनसुनजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।

    images
    images
    images

    फेला परेका शवको भने पहिचान हुन सकेको छैन । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।