Logo

२०८३, आश्विन ११गते


images
images

स्विडेन र जर्मनी महिला युरो कपको क्वाटरफाइनलमा

स्विडेन र जर्मनी महिला युरो कपको क्वाटरफाइनलमा

images
  • स्विडेन र जर्मनी महिला युरो कपको क्वाटरफाइनलमा
    images
    images

    काठमाडौं । स्विडेन र जर्मनी जारी महिला युरो कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् ।

    images
    images
    images

    स्वीजरल्याण्डमा जारी प्रतियोगिताको समुह सी अन्तर्गतको अन्तिम खेलमा स्विडेनले जर्मनीमाथि ४-१ को जित हासिल गर्दै समुह चरणमा अपराजित भएर क्वाटरफाइनलमा पुगेको छ । स्विडेनको ३ खेलमा ९ अंक रहेको छ । त्यस्तै जर्मनी उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । जर्मनीको ३ खेलमा ६ अंक रहेको छ । यस समुहबाट पोल्याण्ड र डेनमार्क बाहिरिएका छन् ।

    images
    images
    images

    अब स्विडेन र जर्मनीले क्वाटरफाइनलमा समुह डी का विजेता र उपविजेतासँग खेल्ने छन् । यस अघि नर्वे, इटाली, स्पेन र स्वीजरल्याण्ड युरोकपको क्वाटरफाइनलमा पुगिसकेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला युरो कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।