Logo

२०८३, आश्विन ११गते


images
images

महिला युरो कप

स्पेन महिला युरो कपको फाइनलमा

स्पेन महिला युरो कपको फाइनलमा

images
  • स्पेन महिला युरो कपको फाइनलमा
    images
    images

    काठमाडौँ । स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

    images
    images
    images

    स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।

    images
    images
    images

    अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ । इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला युरो कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।