Logo

२०८३, आश्विन ९गते


images
images

पूर्व मन्त्री रोमी गौचन थकाली अस्पताल भर्नाः स्वास्थ्य अवस्था सुधारउन्मुख

पूर्व मन्त्री रोमी गौचन थकाली अस्पताल भर्नाः स्वास्थ्य अवस्था सुधारउन्मुख

images
  • पूर्व मन्त्री रोमी गौचन थकाली अस्पताल भर्नाः स्वास्थ्य अवस्था सुधारउन्मुख
    images
    images


    काठमाडौं :नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री रोमी गौचन थकाली अस्पताल भर्ना भएका छन् ।  
    पार्टीको चौधौं महाधिवेशनमा लामो समयसम्म गृह जिल्ला मुस्ताङ जिल्लाका बिभिन्न गतिविधिमा संलग्न गौचनको स्वास्थ्य समस्या देखिएपछि काठमाडौंस्थित नर्भिक अस्पतामा अस्पतालमा भर्ना भएर उपचार गराइरहेका हुन् । थकाली भर्ना भएको खबरसँगै सोध खोज हुन थालेपछि उपचाररत थकालीले आफु अस्पतालमा उपचाररत भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले आफ्नो अवस्था सामान्य र सुधारउन्मुख रहेको भन्दै छिट्टै पार्टीका गतिविधिमा सक्रियताका साथ लाग्ने जानकारी दिए । साथै उनले नेता, कार्यकर्ता र सुवेच्छुहरुलाई नआत्तिनसमेत आग्रह गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।