Logo

२०८३, कार्तिक ३०गते


images
images

भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सुजाता उत्साहित

भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सुजाता उत्साहित

images
  • भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सुजाता उत्साहित
    images

    काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेपाली महिला नेतृत्व वर्गमा उत्साह थपेको बताएकी छन् ।

    images
    images
    images

    कोइरालाले सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीलाई सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व भन्दै आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

    images
    images
    images

    ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राका लागि हार्दिक शुभकामना ,’ कोइरालाले लेखेकी छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।