Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

टेलिग्राम एप बन्द गर्न दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

टेलिग्राम एप बन्द गर्न दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

images
  • टेलिग्राम एप बन्द गर्न दूरसञ्चार प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन
    images
    images

    काठमाडौँ ।नेपाल दूर सञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    प्राधिकरणले टेलिग्राम एप मार्फत अनलाइन फ्रडको संख्या बढिरहेको र मनि लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता रहेकोले नेपालमा टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

    images
    images
    images

    यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टेलिग्राम एप बन्द गर्न सञ्चार मन्त्रालयलाई पत्र लेखेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।