Logo

२०८३, आश्विन ९गते


images
images

बैशाख १५ भित्र परिक्षा गरि विद्यालय बन्द गर्न सुनवल नगरपालिकाको निर्देशन

बैशाख १५ भित्र परिक्षा गरि विद्यालय बन्द गर्न सुनवल नगरपालिकाको निर्देशन

images
  • बैशाख १५ भित्र परिक्षा गरि विद्यालय बन्द गर्न सुनवल नगरपालिकाको निर्देशन
    images
    images

    सुनवल । सुनवल नगरपालिकाले नगरपालिकाभित्र रहेका परिक्षा गरि सबै शैक्षिक संघ सस्था अर्को सुचना नहुँदा सम्मकालागि बन्द गर्न निर्देशन दिएको छ । 

    images
    images
    images

    कोरोनाको जोखिम बढ्दै गएकाले बैशाख १० गते देखि बिद्यालयमा प्रत्यक्ष रुपमा हुने नियमित पठनपाठनका क्रियाकलाप बन्द गरि अनलाइनद्वारा सन्चालन गर्न अनुरोध गर्दै नगरपालिलाले कम्तिमा २ मिटरको दुरि कायम गरि बैशाख १५ भित्र परिक्षा सकाउन निर्देशन दिएको हो । 

    images
    images
    images

    नगरपालिकाका उपसचिव बिष्णुप्रसाद गोतामेद्वारा हस्ताक्षर गरिएको उक्त सुचनामा बैकल्पिक सिकाइ निर्देशिका अनुसार पठनपाठन अगाडि बढाउन समेत अनुरोध गरिएको छ ।received_375295953701911.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।