Logo

२०८३, आश्विन ११गते


images
images

महिला एशिया कप

एएफसी महिला एशिया कप : जापान र भारत एकै समुहमा

एएफसी महिला एशिया कप : जापान र भारत एकै समुहमा

images
  • एएफसी महिला एशिया कप : जापान र भारत एकै समुहमा
    images
    images

    काठमाडौँ । २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एशिया कप फुटबलको ड्र गरिएको छ ।

    images
    images
    images

    यस प्रतियोगितामा १२ देशले भाग लिदैछन् । दक्षिण एशियाबाट भारत र बंगलादेश यस एशिया कपका लागि छनौट भएका छन् ।

    images
    images
    images

    एशिया कपको समुह ए मा आयोजक अस्ट्रेलियासहित दक्षिण कोरिया, इरान र फिलिपिन्स रहेका छन् भने समुह बी मा उत्तर कोरिया, चीन, बंगलादेश र उज्बेकिस्तान रहेका छन् । त्यसैगरी समुह सी मा जापान, भियतनाम, भारत र चाइनिज ताइपेइ रहेका छन् । 

    images
    images
    images

    यो प्रतियोगिता २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियामा हुने छ ।

    समुह चरणका खेलपछि हरेक समुहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् भने तेस्रो स्थानमा रहने शिर्ष दुई देश पनि क्वाटरफाइनलमा छनौट हुने छन् । प्रतियोगिताको फाइनल खेल मार्च २१ मा सिड्नीमा खेलिने छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।