Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

images
  • माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

    images
    images
    images

    यस बैठकमा आगामी शनिवारदेखि सुरू हुने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल हुने बताइएको छ ।

    images
    images
    images

    माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले सार्बजनिक रुपमा दिएका अभिव्यक्तिपछि पार्टीमा देखिएको अन्तरद्वन्दको विषयमा समेत छलफल हुने बुझिएको छ ।

    images
    images
    images

    साथै माओवादी केन्द्रले पोखरामा पुगेर स्थगित भएको मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई फेरी सुचारु गर्ने विषयमा समेत छलफल हुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।