Logo

२०८३, आश्विन ११गते


images
images

एसियन कप

नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान, पहिलो खेल भुटानसँग खेल्ने

नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान, पहिलो खेल भुटानसँग खेल्ने

images
  • नेपाली यू-२० महिला फुटबल टिम भुटान प्रस्थान, पहिलो खेल भुटानसँग खेल्ने
    images
    images

    काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न नेपाली टिम भुटान प्रस्थान गरेको छ । नेपाली टिम विहिबार बिहान भुटानतर्फ प्रस्थान गरेको हो । 

    images
    images
    images

    भुटान जाने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले बुधबार दशरथ रंगशालामा बिदाई गरेको थियो । प्रतियोगिताको समूह 'ए'मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता भुटानमा यही अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ ।  

    images
    images
    images

    नेपालले पहिलो खेल भुटानसँग अगस्त ६ मा खेल्ने छ भने दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियन कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।