Logo

२०८३, आश्विन ११गते


images
images

पाँचौ टेस्ट क्रिकेट

इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट

इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट

images
  • इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा भारत २२४ रनमा अल आउट
    images
    images

    काठमाडौँ ।  भारत इङल्याण्डविरुद्धको पाँचौ टेस्टको पहिलो इनिंगमा २२४ रनमा अल आउट भएको छ  ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा २२४ रन बनाएर अल आउट भएको हो । भारतका लागि करुण नायरले सर्बाधिक ५७ रन बनाएका थिए । त्यस्तै साइ सुदर्शनले ३८, वाशिंटन सुन्दरले २६, शुभमन गिलले २१, ध्रुव जुरेलले १९ रन र केएल राहुलले १४ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी इङल्याण्डका बलर गुस अटकिन्सनले सर्बाधिक ५ विकेट लिए भने जोश टंगले ३ विकेट तथा क्रिस वोक्सले एक विकेट लिएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाँचौ टेस्ट क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।