Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, यी हुन् - पदाधिकारीहरू

पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, यी हुन् - पदाधिकारीहरू

images
  • पाल्पाका १० पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न, यी हुन् - पदाधिकारीहरू
    images
    images

    दीपक गलामी, पाल्पा । देशैभरीका सबै पालिकामा एकैसाथ सम्मेलन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पाल्पा जिल्लामा पनि जिल्लाका १० वटै पालिकामा सम्मेलन सम्पन्न गरेको छ । 

    images
    images
    images


    शनिबार सम्पन्न सम्मेलनमा पार्टीका नेताहरू विभिन्न पालिकाका सम्मेलनलाई सम्बोधन गरेका छन् । जस अन्तर्गत  तिनाउ गाउँपालिकाको सम्मेलनमा पार्टी केन्द्रीय सदस्य वसन्त घर्ती मगर, निर्वाचन आयोग सदस्य चक्रव्युह थापा, केन्द्रीय सल्लाहकार
    अमरसिंह प्रधानले सम्बोधन गरेका थिए । 

    images
    images
    images


    त्यसैगरी  तानसेन नगरपालिकाको सम्मेलनलाई
    माओवादी केन्द्रका जिल्ला अध्यक्ष नेत्र पाण्डे, रैनादेवी गाउँपालिकामा प्रदेश
    सदस्य राजेन्द्र विक, माथागढी गाउँपालिकाको सम्मेलनलाई विदेश विभाग सदस्य बलु
    गैरे लगायत सबैपालिकामा  पार्टीका जिम्मेवार नेताहरूले सम्बोधन गरेको सो पार्टीका नेता चक्रब्युह थापाले बताए ।

    images
    images
    images

     
    यी हुन् पाल्पाका १० पालिकाका माओवादी अध्यक्ष र पदाधिकारीहरू

    तिनाउ गाउँपालिका :

    अध्यक्ष : राजेश श्रेष्ठ 
    उपाध्यक्ष : दिनेश जि. सी., पम्फा थापा, रेवन्त छहरी
    सचिव : गणेश रास्कोटी
    सहसचिव : छवि गहतराज
    कोषाध्यक्ष : बिक्रम राना


    बगनाशकाली गाउँपालिका:


    अध्यक्ष : कृष्णप्रसाद भुसाल
    उपाध्यक्ष : कौशल न्यौपाने, जितेन्द्र गाहा
    सचिव : दीपेन्द्र ढकाल
    कोषाध्यक्ष : लोककुमारी बस्याल


     रिब्दीकोट गाउँपालिका :

    अध्यक्ष : नारायण बहादुर कार्की
    उपाध्यक्ष : मिरा राना, हरि कुँवर, विजय श्रेष्ठ
    सचिव : नारायण लामटाङ्गे
    सहसचिव : नवराज ज्ञवाली
    कोषाध्यक्ष : विधान कार्की


    पुर्वखोला गाउँपालिका :

    अध्यक्ष : लिला सोमै
    उपाध्यक्षमा तेजेन्द्र सिंजाली, कृष्ण खनाल,
    चन्द्र बर्मेली
    सचिव : अमृत कामु
    सहसचिव : हरि बाह्रघरे 
    कोषाध्यक्ष : धातानन्द भट्टराई 


    रामपुर नगरपालिका : 

     अध्यक्ष : यमबहादुर सुनार,
    उपाध्यक्ष : वीर बहादुर कुमाल, पदम अधिकारी, लक्ष्मी ढकाल
    सचिव : पिताम्वर भट्टराई
    सहसचिव : जयलाल वि.क.
    कोषाध्यक्ष : श्याम भट्टराई


    तानसेन नगरपालिका : 

    अध्यक्ष : प्रतिक्षा गाहा सिंजाली
    उपाध्यक्ष : शान्ता सारु, मञ्जु  वि.क, अमर राना
    सचिव : नवराज बस्याल
    सहसचिव : गोकुल पौडेल


    निस्दी गाउँपालिका :

    अध्यक्ष : रामप्रसाद खत्री
    उपाध्यक्ष : नवल कुमार बयम्बु, जगत सुनारी, झममाया सुनारी
    सचिव : भुपिन सुनारी
    सहसचिव : नविन आले 
    कोषाध्यक्ष : वेद खण्डलुक


    माथागडी गाउँपालिका :

    अध्यक्ष : हरि चौहान,
    उपाध्यक्ष : मानबहादुर जिसी, प्रकाश जिसी, तीलकुमारी पोखरेल
    सचिव : राजेश नेपाली,
    सहसचिव : चिन्त बहादुर बराल
    कोषाध्यक्ष : कमला जिसी


    रम्भा गाउँपालिका :

    अध्यक्ष : हिमाल अर्याल
    उपाध्यक्ष : धनबहादुर सिंजापति
    सचिव : विजय केसी
    कोषाध्यक्ष : पदम नेपाली
     

    रैनादेवी छहरा गाउँपालिका :

    अध्यक्ष :  तुलराम गरम्जा
    उपाध्यक्ष : कृष्ण भण्डारी, ढुण्डिराज
    ज्ञवाली
    सचिव: प्रदीप पौडेल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।