Logo

२०८३, आश्विन ९गते


images
images

माओवादी बैठक

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

images
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु
    images
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज तेस्रो दिनका लागि सुरु भएको छ । साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा हिजोको बैठकमा पदाधिकारी, अनुशासन आयोगका सदस्य तथा स्थायी समिति सदस्य गरी २५ जनाले आ-आफ्ना धारणा राखेका थिए ।

    images
    images
    images

    आजको बैठकमा बाँकी पदाधिकारीहरूले धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ । बैठकमा पार्टीभित्र देखिएका विचार र कार्यशैलीका अन्तरविरोध, आगामी संगठनात्मक योजना र संगठन सुदृढीकरण सम्बन्धी विषयमा छलफल भइरहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।