Logo

२०८३, कार्तिक २५गते


images
images

जसले गल्ति गर्यो, त्यसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड

जसले गल्ति गर्यो, त्यसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड

images
  • जसले गल्ति गर्यो, त्यसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- 'अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।'

    images
    images
    images

    शुक्रवारदेखि शुरु भएको बैठक भोलि सकिने बताइएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।