Logo

२०८३, कार्तिक २८गते


images
images

बाढीको जोखिम

बबई र पश्चिम राप्ती नदीमा बाढीले सतर्कताको तह पार

बबई र पश्चिम राप्ती नदीमा बाढीले सतर्कताको तह पार

images
  • बबई र पश्चिम राप्ती नदीमा बाढीले सतर्कताको तह पार
    images

    दाङ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका सबैजसो नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका विज्ञ सौहार्द जोशीले आज बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ भने पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा सतर्कताको तह पार गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले दाङ र कैलालीमा पनि बाढीको जोखिम उच्च रहेको बताए । अहिले मनसुन सक्रिय भइ पानी परिरहेकोले आज र भोली महाकाली, कर्णाली, पश्चिम सेती, भेरी, कालीगण्डकी लगायतका नदीले सतर्कताको तह पार गर्ने सम्भावना रहेको जोशीले जानकारी दिएका छन् ।  

    images
    images
    images

    उनले यी बाहेक सबै जसो जिल्लाका स-साना खोलामा अचानक बाढी आउने समभावना मध्यम रहेकोले सतर्क रहन आग्रह गरेका छन् ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीको जोखिम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।