पोखरा । म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।
बुधवार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडक सफा गर्दा सडकको किनारको भाग भासिन जादा लोडर फसी सडक पुर्णरुपमा अवरुद्ध भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई गई सडक खुलाउनको पहल गरिरहेको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology