Logo

२०८३, आश्विन ९गते


images
images

लिग कप

इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा

इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा

images
  • इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा
    images
    images

    काठमाडौँ । इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले पुमाज युएनएएमलाई ३-१ गोल अन्तरले पराजित गरेर लिग कपको क्वाटरफाइनलमा पुगेको हो ।

    images
    images
    images

    लियोनेल मेसी बिना खेलेको इन्टर मियामीको जितमा रोड्रीगो डी पाउल, लुइस स्वरेज र टाडेओ अल्लेन्डले एक एक गोल गरेका थिए । त्यस्तै पुमाज युएनएएमले जर्ज रुभालकाबाले एक गोल गरेका थिए । लिग कप मेजर लिग सकर र मेक्सिकन लिगा एमएक्सबीच खेल्ने गरिन्छ । दुवै लिगका ३६ क्लबले लिग कप खेल्ने गर्दछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिग कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।