Logo

२०८३, श्रावण ३१गते


images
images

मुकुल ढकालको रिट खारेज

मुकुल ढकालको रिट खारेज

images
  • मुकुल ढकालको रिट खारेज
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

    images
    images
    images

    मंगलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले डा. ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

    images
    images
    images

    डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका थिए । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका थिए ।

    images
    images
    images

    डा. ढकाललाई पार्टीले कारबाही गरेपनि आयोगले रास्वपाको कार्यसमिति अद्यावधिक नगरेको पाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।