सुर्खेत । जाजरकोटको नलगाडस्थित जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिवार जाजरकोट नलगाड नगरपालिका-११ छहराभिरस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology