Logo

२०८३, श्रावण ३०गते


images
images

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा मुद्धा

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा मुद्धा

images
  • पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा मुद्धा
    images
    images

    काठमाडौँ । पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शुरू नियुक्ति भएको २०६६ को जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा यादव र उनको परिवारले २ करोड ६८ लाख १८ हजार ९ सय आम्दानी गरेको देखिएको तर उनको सो अवधिको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४५३ देखिएको उल्लेख गर्दै ९६ लाख ८५ हजार ५५३ को स्रोत नखुलेको पाइएको जनाएको छ । 

    images
    images
    images

    अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।