Logo

२०८३, कार्तिक २०गते


images
images

भ्रमण तयारी

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण तयारी : विदेश सचिव मिश्री आज नेपाल आउँदै

प्रधानमन्त्री ओलीकाे भारत भ्रमण तयारी : विदेश सचिव मिश्री आज नेपाल आउँदै

images
  • प्रधानमन्त्री ओलीकाे भारत भ्रमण तयारी : विदेश सचिव मिश्री आज नेपाल आउँदै
    images

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयले विदेश सचिव मिश्री आज नेपाल आउने जानकारी दिएको हो ।

    images
    images
    images

    दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको बुझिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।