Logo

२०८३, कार्तिक २०गते


images
images

भ्रमण तयारी

काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री

काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री

images
  • काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री
    images

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् ।

    images
    images
    images

    दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आएको बुझिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारतका विदेश सचिव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।